हुम्लामा हिमपातका कारण चिसो बढ्दा ग्रामीण क्षेत्रमा फैलिएको मौसमी रुघाखोकीले बिरामी हुने क्रम बढेको छ। मौसमी रुघाखोकीले गत पुस २७ देखि शुक्रबारसम्म चंखेली र सर्केगाड गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेराको मौसमी रुघाखोकीले मृत्यु भएको वडाअध्यक्ष गजबहदुर रावतले जानकारी दिए। चंखेली–६ मेल्छामको मासिधाराका...
काठमाडौं – चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । केही दिनअघि चीनको वुहानबाट फर्किएका ३१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनबाट फर्किएपछि बिरामी भइ शुक्रराज सरुवा रोग अस्पताल टेकु पुगेका उनको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो ।...
– डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ माइग्रेन के हो ? माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर पीडादायी तरिकाले दुख्छ । माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि रहन सक्छ । यसको दुखाइ निकै गाह्रो र...
हाड जोर्नी तथा नशा सम्बन्धी विशेष उपचार केन्द्र एबम् नेपालको एक मात्र म्यानुयल थेरापी अर्थो न्युरो रिह्याबिलिटेसन एण्ड पेन रिलिफ सेन्टरले मिती यहि २०७६ माघ ११ गते शनिबार आफ्नो वार्षिक उत्सबको अवसर पारेर नि :शुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने जनाएको छ। नेपालकै बरिष्ट हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ, छाला तथा यौन...
काठमाडौं - सन् २००३ मा चीनलगायत ३० देशमा महामारीको रूप लिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस नेपालमा मानिसमै देखिएको छ । यससम्बन्धी सेन्टर फर डायनामिक नेपाल (सिएमडिएन) ले सात वर्ष लगाएर गरेको अध्ययन रिपोर्ट सरकारी अधिकारी र अन्तर्राष्ट्रिय संघसंस्थाको उपस्थितिमा बिहीबार...
डा. शिवराम खतिवडा, ॐ धनवन्तरी आयुर्वेद हस्पिटल, धुम्बाराहि शरीरमा रहेका जोर्नीका हड्डी, कुरकुरे हड्डी, स्नायुलगायत अन्य अवयवमा कुनै असर पर्नगएमा जोर्नीकोदुखाई महसुस हुन्छ । मेडिकल भाषामा यस्तो समस्यालाई आरथ्राइटिस भनिन्छ। हाडजोर्नी दुख्ने समस्या एक आम समस्या हो । करिब बिस प्रतिशत जनतामा कुनै न कुनै खाले जोर्नीको समस्या हुन सक्ने अध्ययनहरुले...
- डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ माइग्रेन के हो ? माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर पीडादायी तरिकाले दुख्छ । माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि...
  - डा. सम्बन्ध तण्डुकार,  ड्राई नीडलिंग बिशेषज्ञ ड्राई नीडलिंग के हो ? ड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस  बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ । ड्राई नीडीलिङ् बिधिबाट उपचार गर्दा...
-डा. राजीब घिमीरे, ॐ धनवन्तरी आयुर्वेद हस्पीटल पाईल्स के हो ? पाईल्स गुद्वारमा हुने एक विशेष प्रकारको रोग हो । यसलाई मेडिकल भाषामा हेमराइड्स पनि भनिन्छ।  यो यस्तो अवस्था हो जब मलद्वारको भित्र अथवा बाहिर रक्त नलीमा सुजन आउछ जसले गर्दा मासु बढेको जस्तो अनुभव हुन्छ । यो फुटेमा रगत जान्छ...
अहिले देशभरको मौसम चिसो भइरहेको छ । काठमाडौंको मौसम १ डिग्री सेल्सियसमा झर्दा मनाङमा तापक्रम मा’इनसमा पुगेको छ । यस्तो अवस्थामा विशेषा ख्याल पुर्‍याउन आवश्यक छ । जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपाय अपनाउनुहोस् : अत्यधिक पानी पिउनुपर्छ लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले मौसम...