काठमाडौं-  छठ पर्वको आज मुख्य दिन। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुले काठमाडौंको खोला किनारमा भेला...
ललितपुर - ललितपुरको कोन्ज्योसोम गाउँपालिका ३ दल्चोकीमा तोरी फुलेर बारी पहेँलपुर बनेको छ । किसानको खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको हो । तोरी फुलेपछि...
भाइटीकाको पूर्वसन्ध्यामा काठमाडौं झिलिमिली बत्तीले धपक्कै बलेको छ । हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको देख्न सकिन्छ । नेवार समुदायले आजमा नेपाल...
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ नगदेशमा सामुहिक म्ह: पूजा सम्पन्न गरिएको छ। शनिबार ज्यापु महागुथि पूर्व लागा नगदेश, उपकार साकोस, थिमि र...
नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं उपत्यका झिलिमिलीले सजिएको छ। हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको देख्न सकिन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण...
तिहारको दोस्रो दिन आज देशभर कुकुरको पूजासहित मीठामीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। यसै अवसरमा प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजमा बिहीबार...
तिहारको लागि सयपत्री फूल टिप्न काठमाडौं उपत्यकाका किसानहरूलाई चटारो छ। किसानहरू बिहानैदेखि आफ्नो बारीमा पुगेर फूल टिप्नमै व्यस्त हुने गरेका छन्। यहाँ उत्पादन भएका फूलहरू...
भक्तपुर- नेपालीहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका, गुण्डुका पुष्प व्यवसायी किसानहरूलाई अहिले फूलको माला बनाउन भ्याइनभ्याइ रहेको छ । उनीहरू कोहि...
ललितपुरको जावलाखेल खेल मैदानमा बिहीबारदेखि तिहारलक्षित पुष्प मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले '१७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१' नामक पुष्प मेला...
भक्तपुर – नेपालीहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडाहरू बनाउन व्यस्त छन् प्रजापति समुदाय । कोही माटोको पाला बनाउन माटो मिलाउँदै छन्...