श्रीना नेपाल  काठमाडौं - नारी राष्ट्रस्य अक्शि अस्ति अर्थात् नारी राष्ट्रकि आँखा हुन् ईतिहास हेर्दा पनि वैधिक युगका विधुषी मध्य सुर्या, विइववार अंपाला, रोमशा जस्ता नारी रत्नहरू थिए जस्ले आफ्नो दिव्य आलोक छर्केर त्यस युगलाई उज्यलो र सफल बनाएका थिए । अहिलेको समयमा नियालदा सि. एन. एन. हिरो विजेता...
-शिल्पा अधिकारी काठमाडौं – सन् १८०० अघि श्रीमानले श्रीमती माथि कुटपिट गर्नु कानुनी रुपमा नै श्रीमानको अधिकार मानिन्थ्यो। तर यो सन् १८०० होइन , २१९ वर्ष पछि पनि किन अझै श्रीमान श्रीमतीलाई बस्तुको रुपमा हेर्छ ? उसलाई भात पकाइदिने वस्तु , उसको लुगा धोइदिने , उसको स्याहार गरिदिने बस्तु...
काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा नेपालका ठूला भनिएका सञ्चार माध्यमका सम्पादक र मालिकलाई रात्री भोज खुवाईएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति दूतावासभित्रै मदिरासहितको रात्रिभोज आयोजना गरेका हुन् । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति लैनचौरस्थित राजदूतावासभित्र मदिरासहितको रात्रिभोज...
मनसुन सुरु हुनै लागेको छ । मनसुनको बेला वर्षाको पानीमा भिज्न र पानी परेको दृश्य हेरर रमाउनुको आनन्द नै वेग्लै हुन्छ । अझ कतिपयलाई त वर्षाको पानीमा भिज्न पनि निकै मन पर्ने हुन्छ । तर, समस्या तब हुन्छ जब तपाईंको थोरै लापरबाहीले तपाईंलाई बिरामी बनाइदिन्छ। त्यसैले मनसुनमा हुने समस्यालाई बुझ्न...
असार साउन महिना वर्षातको समय हो । यो समयमा अधिक वर्षा हुने हुँदा पानीका मुहानहरु प्रदुषित हुन्छन् । यो समयमा मानिसहरुलाई दुषित पानीको सेवनबाट लाग्ने धेरै किसिमका रोगले सताउँछ । त्यसैले वर्षातको समयमा खानपान र सरसफाइमा विशेष ध्यान दिन चिकित्सक सुझाउछन् । वर्षातको समयमा लाग्न सक्ने रोगहरु –झाडापखाला, –आउँ हैजा, –टाइफाइड, –जण्डिस, –रुघाखोकी, – ज्वरो आदि हुन्...
रजस्वला (महिनावारी) को समयमा धेरै किशोरी तथा महिलाको तल्लो पेट र ढाड दुख्ने समस्या हुन्छ । यहि समस्याका कारण रजस्वला भएको समयमा महिलाहरु आफ्नो दैनिक काम समेत सहज रुपमा गर्न सक्दैनन् । रजस्वला हुँदा प्रत्येक मासिक चक्रभन्दा अगाडि रागरस अर्थात हर्मोनको मात्रामा आउने परिवर्तनले पाठेघरको भित्री तहमा सुक्ष्म रक्त नलीहरुमा...
मनस्थितिमा सबै कुरा बस्न सक्दैन । कति कुरा चाँडै विर्सन पनि आवश्यक छ तर धेरै कुरा हाम्रो जीवनमा दोहोरिरहने भएकाले सम्झन पर्छ । पढेका कुरा सम्झन आवश्यक छ भने दु:ख, पीर, व्यथा र बेदनाका कुरा बिर्सन सक्नुपर्छ । तर धेरै कुरा जुन दैनिक जीवनमा आइरहन्छन् ती कुरा पनि सम्झन सक्नुभएको...
कागती भिटामिन सीको भण्डार हो । कागतीको सेवनले छाला स्वस्थ र चम्किलो बनाउँछ । कागती पानी पीउने बानीले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामीन सी को प्रमूख स्रोत मानिने कागतीलाई पानीमा हालेर बिहान खाली पेटमा पीउदा फाइदा हुने विज्ञहरु बताउँछन् । यस्तो छ कागतीपानीको फाइदा –कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, –खाली...
दर्के झरीमा बेपर्वाह भिज्नुको आफ्नै मज्जा छ । आकाशको पानी भुँइमा तप्कदा पैदा हुने ध्वनीमा एकोहोरिनुको पनि बिछट्टै मज्जा छ । भुँइमा पानीको थोप्पा तप्किएको र पानी फोका उठेको हेर्दै त्यसैमा ध्यानमग्न हुनुको पनि मज्जा छ । अर्थात बर्षायाममा आफैमा रोमाञ्चक मौसम हो । यतिबेला चारैतिर हरियाली हुन्छ । तुवालो...
गर्मीमा लामखुट्टेले निकै सताउँछ। लामखुट्टको टोकाइले मलेरिया, इन्सेफलाइटिस, डेंगु जस्ता रोग लाग्न सक्छ। चिकित्सकहरुका अनुसार लामखुट्टेको देख्ने क्षमता राति झन् धेरै हुन्छ। सकेसम्म यसको टोकाइबाट जोगिन उनीहरुले सुझाव दिदैं आएका छन्। लामखुट्टेबाट बच्ने सबैभन्दा सजिलो र सुरक्षित उपाय झुल लगाएर सुत्नु हो। त्यस्तै हलुका रंगका पुरा बाहुला भएका कपडा लगाउने र...