शैक्षिक गतिविधि

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी विद्यालयलाई एक महिना समय दिएको हो । महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली...
काठमाडौं - राष्ट्रियस्तरको अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगीतामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराईएको थियो । पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा १ सयभन्दा...
काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको उल्लेख्य सहभागीतामा सम्पन्न प्रतियोगीतामा विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । प्रतियोगीतामा कक्षा ७ का स्मरण पौडेल प्रथम, प्रनिस कार्की दोस्रो, रोचक पौडेल तेस्रो र शषिरत...
काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको उल्लेख्य सहभागीतामा सम्पन्न प्रतियोगीतामा विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । प्रतियोगीतामा कक्षा ७ का स्मरण पौडेल प्रथम, प्रनिस कार्की दोस्रो, रोचक पौडेल तेस्रो र शषिरत...
काठमाडौँ - कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण...
काठमाडौं । काठमाडौंको तारकेश्वर ९ मा रहेको शुभकामना इङ्लिस बोर्डिङ स्कुलमा विद्यालय स्तरीय अबाकस प्रतियोगीता सम्पन्न भएको छ । ५ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरु सहभागी विद्यालय स्तरीय प्रतियोगीताबाट छानिएकामध्ये ३ जनाले राष्ट्रिय स्तरको प्रतिष्पर्धामा सहभागी बन्न पाउनेछन् । आगामी फागुन २० गते राष्ट्रियस्तरको प्रतिगोगिता हुँदैछ । यसै...
काठमाडौँ – काठमाडौँको कालिमाटीमा रहेको क्यामेलिया सेकेण्डरी स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको छ ।  बुधबार बालविकास एनसीमास संस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रममा ५ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले आगामी फागुन २० गते हुने राष्ट्रियस्तरको प्रतिगोगितामा सहभागी हुन पाउने छन्। कार्यक्रमपछि प्रतिक्रिया दिँदै...
काठमाडौं - काठमाडौंको ठूलोभर्याङमा रहेको रिड मोडल सेकेन्डरी स्कुलमा विद्यालय स्तरीय अवाकस प्रतियोगीता सकिएको छ । आईतबार नै विद्यालयमा खेल सप्ताह पनि सुरु भएको छ । विद्यालयमा ५ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई अबाकस प्रणालीमार्फत शिक्षण सिकाई गरिँदै आएको छ । अबाकस प्रतियोगीतापछि प्रतिक्रिया दिँदै विद्यालयका अध्यक्ष मचरज महर्जनले अबाकसले बालबालिकाको...
काठमाडौं – अमिनिटी ईङ्गलिस सेकेण्डरी स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–३ तेर्साटारमा रहेको उक्त स्कुलमा बुधबार बालविकास एनसीमास संस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न गरिएको हो ।  प्रतियोगितामा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले आगामी फागुन २० गते हुने राष्ट्रियस्तरको प्रतिगोगितामा...
ललितपुर- ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर स्कुलमा अवाकस प्रतियोगीता सम्पन्न गरिएको छ । स्कुलमा शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सम्पन्न गरिएको हो । बाल बिकास एनसीमास संस्थाको सहकार्यमा सम्पन्न भएको प्रतियोगीतामा कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु सहभागी थिए । प्रतियोगिताबाट छानिएकामध्ये ३ जना राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न पाउनेछन् । विद्यालयले...