काठमाडौ - क्यासटेल टेक प्रालिले ‘प्रोजेक्ट दिक्षा’ अभियान सुरु गरेको छ । ‘प्रोजेक्ट दिक्षा, शिक्षा फर अल्’ नारा सहित सञ्चालन भएको यो अभियान विद्यार्थीहरुलाई सूचना तथा प्रविधीमा आकषर्ण बढाउने उद्देश्यले थालिएको हो ।
यस अभियानले कक्षा १० देखी १२ कक्षा सम्मका विद्यार्थीहरु लक्षित गरेको छ । क्यासटेल टेक प्रालिले ‘प्रोजेक्ट...
कक्षा १२ को ग्रेडवृद्धि (पुरक परीक्षा) असोज ६ र ७ गतेका लागि तय भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ।
पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै...
आँखा पाक्ने रोगको प्रकोप बढेसँगै पोखरा महानगरपालिकाले आँखा पाक्ने रोकको संक्रमण बढेसँगै नगर क्षेत्रभित्रका विद्यालयहरु तीन दिन बन्द गर्ने निर्णय गरेको छ।
महानरपालिकाको आह्वानमा भएको सरोकारवालाहरुको बैठककले ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगबाट बालबालिकालाई जोगाउन सो निर्णय गरेको हो।
महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीका अनुसार साउन २४ गतेदेखि २६...
काठमाडौं - काठमाडौं स्थित चावहिल के. एल टावरमा अवस्थित सेजङ इन्टरनेशनल इन्स्टिच्युटले आफ्नो संस्थाको उद्घाटन गरेको छ।उक्त अवसरमा सेजोङ इन्टरनेसनल इन्स्टिच्युट र दक्षिण कोरियाको नामसोल विश्वविद्यालय बीच सम्झौता भएको हो।
यो सम्झौता पश्चात नेपाली विद्यार्थीहरू नामसोल विश्वविद्यालयमा अध्ययन गर्न जान सक्नेछन्। दक्षिण कोरियाको प्रसिद्ध विश्वविद्यालयका रूपमा परिचित नामसोल विश्वविद्यालयका प्रोफेसर...
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन्।
शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन्।
‘काठमाडौं महानगरपालिकामा संस्थागत...
काठमाडौं महानगरपालिकाले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत एक निर्देशन जारी गर्दै आइतबारका लागि देशभरका विद्यालय बन्द गर्ने भन्ने चर्चाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
मेयर बालेनले विद्यालय शान्ति क्षेत्र रहेको भन्दै विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि...
सरकारले बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका...
काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको बताए ।
स्थानीय तथा...
यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् ।
बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गतेसम्म चल्नेछ । एसईईका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
राष्ट्रिय...
काठमाडौं - नेशनल लेवलको अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बिहिबार काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टर एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीता सम्पन्न भएको हो। प्रतियोगितामा १६० विद्यालयबाट छानिएर आएका २ सय बढी विद्यार्थीसंगै उतिनै अभिभावकहरुले सहभागिता जनाएका थिए ।
सहभागी विद्यार्थीलाई ३ वटा ग्रुपमा विभाजित गरेर प्रतियोगीता गरिएको थियो...