काठमाडौं - नेपालका मण्डेकाजी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार करातेको व्यक्तिगत पुरुष एकल कातामा मण्डेले स्वर्ण जितेका हुन् । मण्डेले पाकिस्तानका निएमातुल्हालाई पराजित गरे । मण्डेले २५.७२ अंक जोडे । पाकिस्तानका खेलाडीले २४.९२ अंक जोडे
भारतविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा बंगलादेश विजयी भएको छ।  दिल्लीमा आइतबार राति भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरेको छ। भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। बंगलादेशको जितमा मुस्फिकर रहिमले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै सौम्य सरकारले...
काठमाडौं - नेपालले यही नोभेम्बरमा इमर्जिङ टिम्स एसिया कपमा टेष्ट मान्यता प्राप्त देश भारत र बंगलादेशसँग क्रिकेट खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एससीसी) ले बिहीबार निकालेको खेल तालिकामा नेपाल भारत र बंगलादेशसँगै समूह ‘बी’ मा परेको छ । हङकङ पनि यही समूहमा रहेको छ । यस्तै, समूह ‘ए’ मा...
नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन् । नियमित कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको छ । ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र यसअघि नेपाली टोलीको उपकप्तान रहेका थिए ।कप्तान पारसको राजीनामा आईसकेपछि अर्को निर्णय नहुदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको क्यानका...
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सीबल्समा अनुबन्धित भएका छन् । इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन्। पारसले दश वर्ष यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्। पारसले नयाँ कमिटी क्रिकेटको विकास लाग्ने अपेक्षा व्यक्त गरेका छन्। 'मैले...
काठमाडौं - अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट सं‌घ क्यानको निलम्बन सशर्त फुकुवा गरेको छ । सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो । आईसीसीले २०१६ मा नेपाललाई निलम्बन गरेको थियो । यो निलम्बनपछि आईसीसीकै अगुवाईमा विधान संशोधन हुनुका साथै हालै भएको निर्वाचनले चतुरबहादुर चन्दको...
काठमाडौं - ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३३ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा...
रामेछाप - राइजिङ्ग  स्टार युथ क्लव मन्थलीद्वारा अायाेजित जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगितामा साेसल स्टार  मन्थली प्रथम भएकाे छ । मन्थली नगरपालिका ३ ठुलीमदाैमा बुधबारबाट सुरु भएकाे भलिबल खेलकाे अाज फाईनल खेल भएकाे हाे । प्रथम स्थानका लागि खादबारी र साेसल स्टार बिच भएकाे खेलमा खादबारीलाई पछि पार्दै साेसल स्टारले...
मन्थली,रामेछाप - राइजिङ्ग स्टारयुवा क्लव  मन्थलीद्वारा अायाेजित जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता अाजबाट ठुलीमदाैकाे खेल भलिमैदानमा सुरु भएकाे छ । प्रतियोगितामा जिल्लाका विभिन्न संघ संस्था तथा क्लबहरु गरि १२ समुहकाे सहभागीता रहेकाे छ ।  लिक चरणकाे खेलमा पहिलाे खेलमा मन्थली ४ सालु र त्रिशक्ति युवा क्लव भटाैली बीच भएकाे खेलमा...