सम्माननीय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा प्रस्तावित सार्वजनिक खरिद ऐन, २०६३ को दोश्रो संशोधन विधयेक, २०७७ हाल प्रतिनिधि सभामा मिति २०७७/०२/१९ गते दर्ता भई प्रतिनिधि सभामा प्रस्तुत हुने चरणमा छ । यस विधेयकको सकरात्मक पक्षलाई औल्याउनु पर्दा यसले उल्लेखनीय रुपमा खरिद प्रक्रियामा प्रचलनमा रहेका विभिन्न समस्याहरु मध्ये, बोलपत्र मूल्याङकन सम्बन्धी...
"नानी सुन् त ! तँ अफिस पुगे पछि, पुगे भनेर फोन गर है ! अनि मुख मज्जाले छोपेर जा है !" अफिसको लागि निस्किए पछि सधैं ढोकामा आएर मलाई आमाले भन्नुहुन्छ ! दिनहुँ घटिरहेको घटनाहरु सुने पछि कुन चाहिँ आमाको मनमा चिसो पस्दैन र ?   पहिरनको आधारमा महिलाको चरित्र...
लोकतन्त्रको प्रमुख शर्त भनेकै स्वतन्त्र र सक्षम न्यायपालिका हो। न्यायलय बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ। संघीय संरचनामा गएको राज्यले यो परिवर्तित समय र सन्दर्भमा संविधानको सर्बोच्चता, कानुनी शासन,लोकतन्त्र र मानव अधिकारको संरक्षण र सम्बर्द्धन मात्र होइन यसको उपस्थितको आभास जनताले पाउनु पर्यो। हाम्रो संविधानले न्यायपालिकालाई स्वतन्त्र र सक्षम...
शिव राज पनेरु  गाँउभरी चुनावमय भएको बेला, हो त्यही बेलामा केही झीनो आशा बोकेर अब त हामीले कहिल्यै महशुस गर्न नसकेको नयाँ शासन पद्घती संघीय गणतन्त्र आउदैछ भन्ने उत्सुक्ता जागेको थियो । स्थानीय तह, प्रदेशसभा र संघीय सांसदहरुको चरणबद्घ निर्वाचनमा उत्सुक्ता साथ सहभागी भइयो । चुनावी परिणाम सार्वजनिक भएसंगै शासन...
काठमाडौँ- दिव्य २४ बर्षका युवक देख्दा सामान्य देखिने र सरल स्वभाव भएका एक कर्मचारी तथा विद्यार्थी पनि हुन् । उनी कार्यालय कामकाजका लागि कुनै राजमार्गको केही खण्डको यात्रा गर्दै थिए।  गन्तब्य पुग्नु पहिला सवारी चेकजाचले गर्दा नाकाभन्दा लगभग ९०० मिटर पश्चिमसम्म ओहर-दोहर गरिरहेका सवारीका झुण्डले सडक अवरुद्द भएको थियो।  एक्कासी भएको...
एकाबिहानै केदारमानको मोबाइलमा रिङ्गटोन बज्यो । “को हो यति बिहानै फोन गर्नेरु”, अल्छे तवरले आँखा तन्काउँदै उसले स्क्रिनमै नहेरी फोन उठायो । हेलो केदारमानजी, नमस्कार । म वीरध्वज । अहो, नमस्कार वीरध्वजजी । के छ तपाईँको खबर?, आवाज केहि कडा पार्दै उनी बोले । ठिक छ हजुर । आज तपाईँ र म...
पृथ्वीनारायण शाहले एकिकरणको अभियानको सिलसिलामा बाइसे चौबिसे साना साना राज्यहरु एउटै सीमा रेखाभित्र बाँधिइ सिङ्गो राष्ट्र विशाल नेपालको रुपमा स्थापित गरेका थिए । नेपाली फौजले सन् १८०६ मा पूर्वमा टिस्टा र पश्चिममा काँगडालाई आफनो क्षेत्रमा पारेको थियो केही समय पछि सन् १८०९ मा कुमाउसँगको लडाइपछि नेपालको पश्चिमी सिमाना सतलज नदीलाई...
काठमाडौं – नेपालमा आजै थप २ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पालुङटार नगरपालिका- ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँच बजे मृत्यु भएको जनाएको छ। त्यस्तै रुपन्देहीको देबदहका ७५ वर्षीय पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका...
काठमाडौँ - लामो समय पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बालुवाटारमा जारी छ । विधानतः हरेक ३ महिनामा बस्नु पर्ने बैठक ७ महिना पछि मात्र बसेको छ त्यो पनि स्थायी कमिटिका २० जना सदस्यहरूले बैठकको माग गरे पछि मात्र । स्थायी समितिका सदस्यहरूले माग गरिसकेपछि १५ दिन भित्र...
जो बगाउछ पसिना, अन्न उ फलाउछ। कुना कप्चा खोस्रेर माटो उ नै चलाउछ। उ नै पर्छ पिडामा, आधा पेट बाँच्दछ अझै स्वभिमानी भै प्रतिकुलतामा हाँस्दछ। पानी झरि सबै झेल्छ,दिन रात उ खट्दछ कहिले बेँसी कैले टार, उ नै लेक चढ्दछ। कैले सप्रन्छ त कहिले बिग्रन्छ उसको बाली अर्को साल नयाँ आशामा खट्दछ सबै निरासा फालि सपना ठुल-ठुला...