काठमाडौ - अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखकोे अनुमानित आय–व्ययको विवरण (बजेट) प्रस्तुत गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि गरेको कूल विनियोजनमध्ये चालु (प्रशासनिक...
काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा नेपालका ठूला भनिएका सञ्चार माध्यमका सम्पादक र मालिकलाई रात्री भोज खुवाईएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति दूतावासभित्रै मदिरासहितको रात्रिभोज आयोजना गरेका हुन् । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति लैनचौरस्थित राजदूतावासभित्र मदिरासहितको रात्रिभोज...
श्रीना नेपाल हुँदैन विहान मिरमिरमा तारा झरेर नगए बन्दैन देश दुई चार सपूत मरेर नगए ! अझै कति सपुतको बलि चाहिएको हो? मलाई त लाग्छ अब त असल सपुतले पनि यश देशमा पाइला टेक्न जर्मराउँछन् होला१ ती वीर गोर्खालीका पद्चापहरु पनि काप्दै होलान् नामको मत्रै सर्वभैमित्ता देखेर ! दोष...
घरमा श्रीमती छाडेर श्रीमानले अरुलाई मन पराएको र घरबार नै बसाएको घटना त धेरै आउने गर्छ । तर, कुनैपनि सम्बन्धमा रहेका महिलाहरु पनि आफ्नो भावना साझेदार गर्न र यदि श्रीमान्ले धोका दिएको अवस्थाका लागि भनेर ‘ब्याकअप पार्टनर’ राख्छन् भन्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । जमाना बदलिएको छ...
एजेन्सी। एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो। एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले...
काठमाडौं - नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) धीरु बस्न्यात मानार्थ डानबाट सम्मानित भएका छन् । नेपालमा तेक्वान्दो खेलको विकास, प्रवद्र्धनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कोरियाले एआईजीपी बस्न्यातलाई सम्मान गरेको हो । नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले एआईजीपी बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक समारोहका बीच...
असार साउन महिना वर्षातको समय हो । यो समयमा अधिक वर्षा हुने हुँदा पानीका मुहानहरु प्रदुषित हुन्छन् । यो समयमा मानिसहरुलाई दुषित पानीको सेवनबाट लाग्ने धेरै किसिमका रोगले सताउँछ । त्यसैले वर्षातको समयमा खानपान र सरसफाइमा विशेष ध्यान दिन चिकित्सक सुझाउछन् । वर्षातको समयमा लाग्न सक्ने रोगहरु –झाडापखाला, –आउँ हैजा, –टाइफाइड, –जण्डिस, –रुघाखोकी, – ज्वरो आदि हुन्...
  मेयर साब नमस्कार, केहि दिन अघि स्थानीय समाचारमा मन्थली नं पा भित्र करौडौको लगानीमा सुबिधा सम्पन्न पौडी पोखरी बन्ने समाचार पढ्न पॉए कताकता मनमा शीतलता पनि छायो। फेरि त्यहि न.पा भित्र बर्षौ देखि पानी चोरी हुने डरले चाबी लगाउने गरेको भन्ने समाचार पढेपछि मन दुखी भयो। मेयरसाब हजुरलाई धेरैले विकासप्रेमी भनेर...
चितवन - चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने चेपाङ मार्ग सडकखण्डकाे कालाेपत्रेकाे काम सकिन नपाउदै कालाेपत्रे उप्किएन थालेकाे स्थानीयले गुनासाे गरेकाे छ । उक्त सडक चितवनतर्फ ६ किलोमिटर र धादिङतर्फ १० किलोमिटर गरि १६ किलोमिटर सडक कालोपत्रे भएकाे हाे । सडक डिभिजन कार्यालय भरतपुरकाे सहयाेगमा महालक्ष्मी शिवशक्ति सेवाले कालाेपत्रेकाे काम जिम्मा...
✍️ रामेश्वर शर्मा भुर्तेल विश्व डर र त्रासले बन्द कोठरिमा बन्द भइ,जेल सरि जिबन ब्यतित गरि मस्त सुतिरहेको बेला, म कसरी फोडौ हर्सोउल्लासले ती गुन्जयमान पटाखाहरु..? यस्तै नयाँ वर्षको दिन आफ्नो संस्कार संस्कृति अनुसार सांस्कृतिक भेषभुषा लगाएर हर्ष उल्लासका साथ नयाँ वर्ष मनाउने तथा वैशाख १ !  सोमबारबाट हामी बि. सं. २०७७...