– जगन्नाथ शर्मा
सन्तमायालाई आफ्नो २ बर्षीय छोरासंग यसअघि कहिल्यै रिसाउनु परेको थिएन । लकडाउनले बन्दाबन्दीमा बस्दा असाध्यै रिस उठ्यो । देख्यो कि निमोठेर फालिदिउँ जस्तो झोँक चलेर आयो । त्यहि छोरा काखमा आउदा पहिले चाट्यौं चाट्यो लाग्थ्यो । खुब प्यार गर्थिन उनी । चुम्बन खानु र माया गर्नुको हिसाबै थिएन ।
‘यो...
प्रज्वल दवाडी
काठमाडौं – कोरोनाविरुद्धको लडाई सहज होइन । विश्वका शक्ति राष्ट्रहरुसमेत कतिपय सन्दर्भमा असफल सावित भएका छन् । यद्यपि कोरोना एक अवसर थियो । सत्ताधारी कम्युनिष्टहरुले चाहेको भए कोरोनालाई एक अवसरमा परिणत गर्न सकिन्थ्यो । जनस्वास्थ्यको गहन सवाललाई लोककल्याणकारी अवधारणा अनुरुप ढाल्ने अवसर सरकारसामु थियो । तर चोरबाटोबाट...
भीम राई
आमा
तिमी नभएपछि
तिमीलाई गुमाएपछि
मैले छिचोल्नु पर्यो
दुःखको पहाड
मैले पन्साउनु पर्यो
बाटोको काँडा
मैले खेप्नु पर्यो
पिडाका अनगिन्ती झमेलाहरु
आमा
तिमीले छाडेर गएपछि
मृत्युलाई अंगालेपछि
छोरालाई सन्दिपातले भेट्यो
जहानलाई अस्पताल पुराउनु पर्यो
अनि शुरु भयो खेपाईहरु
त्यहाँ पो देखियो
छिमेकीको हेपाईहरु
आमा
तिमीले नदेखेपछि
मुसुक्क मुस्कुराउँदै नबोलेपछि
आएन शरिरमा उर्जाहरु
वर्षै बित्यो अभाव र तनावमा
कसरी सुनाउँ
कसलाई भनु म
आमा तिमि नै नभएपछि
नजिकको तिमीले
छाडेर गएपछि
घुरेनमा आरु बखडा यसपाली फलेन
घरबारीको...
– टीकाप्रसाद भट्ट
कोरोनाको संक्रमण फैलिएको बेला कोहि कसैलाई जिउ अलि तातो हुनुु हुदैन । हाछ्यु त गर्नै हुदैन । ग्यांष्टिकले श्वास फेर्न गाह्रो भयो भने पनि झन काण्डै पुग्यो । कोभिड १९ को चपेटाले हरेकको मानसपटल उथल पुथल छ । ज्वरो आयो कि कोरोना । स्वास बड्यो कि कोरोना अनि...
टीकाप्रसाद भट्ट
कोरोनाको कारण लकडाउन घोषित भएपछि अहिले खासै अरु काम छैन् । यो बेला कोरोनाभन्दा बाहेक अरु विषयमा ध्यान पनि जान सक्दो रहेनछ । कोरोनाबाट कुन देशमा कति क्षति भयो रु कति विरामी छन् र कति निको भए र ? औषधिको खोज भयो, भएन लकडाउनको अवधिमा के भयो र...
जगन्नाथ शर्मा (टीका)
मलाई आजभोली
शैलुङको लालिगुरॉस टिपेर कानमा सिउरिन मन छ ।
तामेको रंगिन गुरॉसघारीमा पसेर नुम्बुर चिहाउन मन छ ।
भालुखोपको टावर चढेर सिन्धुलीगढीको विरता नियाल्न मन छ ।
सुनापति डॉडाबाट भुर्रर उडेर नेपालथोक झर्न मन छ ।
मलाई आजभोली
दोरम्बाको होमस्टेमा स्थानीय परिकार चपाउन मन छ ।
रस्नालुको चियाबारी भित्र त्यसैत्यसै हराउन मन छ...
टीकाप्रसाद भट्ट
कक्षा ८ देखि रामेछापको गौरीशंकर माविमा पढ्न जानु पर्दथ्यो । मन्थलीमा कक्षा ७ सम्म मात्र पढाई हुन्थ्यो । रामेछाप जिल्ला सदरमुकाम र राम्रो नाम चलेको स्कुल भएकाले पनि धेरैको रोजाई गौरीशंकर मावि नै हुन्थ्यो । मन्थली तिरका कोही कोही चिसापानी र खिम्ती पनि जान्थे ।
हरेक आईतबार सामल...
रवीन्द्र आशिष शैली
म अक्सर लगाउने गर्छु
मुख र नाक छोप्ने मास्क
धुवा र धुलोको शहरवाट जोगिन
बुख्याचा भै दिन्छु दिन दिनै बाहिर निस्कदा
कहिले काहीँ आफैलाई अनौठो लाग्थ्यो
म सम्झन्छु
मैले केटाकेटिमा हेरेको डाकुको फिल्म
जस्मा
नाकमुखलाई कच्छाले छोपेर डाकुहरुले
गाउँ लुटेको त्यो दृष्य,
ऐनामा आफैलाई देखेर मास्कमा
आफै झस्किन्छु एकछिन
र बाहिर नदेख्ने हाँसो निस्कन्छ मास्क भित्रै र हराउछ
कसैले...
काठमाडौं - विश्वमा महामारीका रुपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड 19 ) संक्रमणबाट बच्नका लागि नेपाल सरकारले देशभर लकडाउन गरेकाे छ । लकडाउनका बेला के गरिन्छ भन्ने कुरामा सरकार नै स्पष्ट नभएकाे जस्ताे पाइयाे । लकडाउनकाे मतलब सरकाले नै बुझ्न नसकेकाे हाे की ? नागरिकलाई बुझाउन नसकेकाे । लक डाउन भन्नासाथ सबैतिर लक...
गाेकर्णप्रसाद भण्डारी, दाेलखा
अभावका कुरा नगर प्रिय
भावुक बनेर सुतेकाे छु !
जवाफकाे प्रतिक्षा नगर प्रिय
नाजावाफ भएर सुतेकाे छु !
भगवानसँग प्राथना नगर प्रिय
भगवान् पनि थाकेर निदाएका छन् !
दुख कष्टका कुरा नगर प्रिय
काेराेनाले मान्छे राति पनि उठ्ने बनेका छन् !
गाँस ,बास ,कपासकाे चिन्ता नगर प्रिय
याे त बेलैमा जाेहाे गर्नु पर्थ्याे !
त्यहि गर्न...