काठमाडौं - गायक रामचन्द्र चन्दको  मौलिक लोक गीत फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया' सार्बजनिक गरिएको छ ।  गीतमा अनिल खनालको शब्द र लय रहेको छ । हुम गैरेले निर्देशनमा बनेको भिडियोमा बिल्कुलै नयाँ अनुहारमा कृष्ण जंग हमाल र बर्षा कुँवरको अभिनय देख्न सकिनेछ।  भिडियोलाई बसन्त महर्जनले आफ्नो क्यामेरामा कैद गरेका हुन भने...
काठमाडौं - सन्तोष रायमाझी र कान्ती रायमाझीको शब्दमा रहेको 'मलाई तिमीले लत्याउँदा' आधुनिक गीत सार्वजनिक भएको छ । गीतमा तीर्थराज अर्यालको आवाज रहेको छ। भुवन सिंह थापाको निर्देशनमा रहेको भिडियोमा सन्तोष रायमाझी र अन्शु श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ । निर्देशक भुवन सिंह थापा र केबी मगरको छायाँङ्गकन रहेको भिडियोलाई भुवनले अनि सम्पादन गरेका...
काठमाडौं - गायक रामचन्द्र चन्द र समिक्षा बि सिको '३ फुर्के डोरी' सार्बजनिक भएको छ ।  गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र  लय रहेको छ । प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी  र नायिका तथा मोडल अनु साहको...
गायक टेक बिसीको नयाँ गीत ''नाच पुतली'' सार्वजनीक भएको छ ।  सार्वजनिक  गीतमा शब्द संगीत उमेश मुस्कानको रहेको छ । यस गीतलाई अहिलेका चर्चीत एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् । गीतको म्युजिक भिडीयोमा मोडल अलिसा शर्मा र चक्रबमको अभिनय तथा नृत्य रहेको छ । “यो गीत छमछमी नाच्न...
काठमाडाैं - विशाल वस्नेतको प्रस्तुतीमा गायिका मेलिना राई र गायक विवश वस्नेतको स्वरमा “पिरतीमा कर ” बोलको गीत सार्वजनिक भएको छ । कुमार कार्कीको शब्द तथा सङगीत रहेको उक्त गीतलाई साहारा फिल्मस् एण्ड इन्टरटेनमेण्ट प्रा.लि ले बजार व्यवस्थापन गरेको छ । शिवन पोखरेलकोे निर्देशनमा तयारमा भएको उक्त गीतमा युविन ढुङगाना...
काठमाडौं – गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत "अलि अलि काली अलि अलि गोरी" सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत MB Creation को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्ट आदिले दमदार प्रस्तुत गरेका छन् ।...
रिता आले मगर योग्सना डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतीमा रिजन बस्याल र नविन विश्वकर्माको लोकदोहोरी गित “नामर्द ” योग्सना डिजिटल म्युजिक प्रा.लिको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ । बिनोद बराजुलिको एरेन्ज , रिजन बस्याल र नवीन विश्वकर्माकोे शब्द अनि किशोर विश्वकर्माको सङगीत सिर्जना रहेको उक्त गितमा लोकप्रिय गायक...
रिता अाले मगर , रामेछाप - विशाल वस्नेतको प्रस्तुतीमा सुमधुर स्वरकी धनि लोकप्रिय गायिका मेलिना राई र गायक विवश वस्नेतको स्वरमा “पिरतीमा कर ” बोलको गित सार्वजनिक भएको छ । कुमार कार्कीको शब्द तथा सङगीत रहेको उक्त गितलाई साहारा फिल्मस् एण्ड इन्टरटेनमेण्ट प्रा.लि ले बजार व्यवस्थापन गरेको छ । शिवन...
काठमाडौं - ‘लेख्या माया पाइएन’ गीतको भिडियो सार्वजनिक भएको छ। अञ्जली अधिकारी, कमल सिंह र एन्जिला कार्कीले अभिनय गरेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन्। राजेन्द्र थापाले रचना गरेको गीतमा नारायण थापाको स्वर रहेको छ भने बसन्त सापकोटाको संगीत छ। आभुषण इन्टरटेन्मेन्टले बजारमा ल्याएको भिडियो उत्सव दाहालले छायांकन गरेका हुन् ।...
शिवहरी पौडेल अहिले टेलिभिजन र स्टेजमा जमेका हाँस्य कलाकार हुन् । लामो समय नेपाल टेलिभिजनबाट प्रशारित हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’मा निर्देशन र अभिनय गरेका पौडेल अहिले टेलिश्रृङ्खला ‘ब्रेकफेल’मा ब्यस्त छन् । उनै कलाकार पौडेलसँग हामीले यसपटक अलिकति फरक कुराकानी गरेका छौं । उनलाई केही काल्पनिक र फन्टुस प्रश्न सोध्यौं, जसले...