रिता आले मगर
योग्सना डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतीमा रिजन बस्याल र नविन विश्वकर्माको लोकदोहोरी गित “नामर्द ” योग्सना डिजिटल म्युजिक प्रा.लिको आफ्नै अफिसियल युटुब च्यानलबाट...
रिता अाले मगर ,
रामेछाप - विशाल वस्नेतको प्रस्तुतीमा सुमधुर स्वरकी धनि लोकप्रिय गायिका मेलिना राई र गायक विवश वस्नेतको स्वरमा “पिरतीमा कर ” बोलको...
रामेछाप -
सरकारले ल्याउन लागेकाे प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक संशोधनकाे माग राखि नेपाल पत्रकार महासंघकाे अगुवाइमा
अाज देश भरका पत्रकार संचार सामाग्री सहित सडकमा...
रामेछाप - खाडादेवि गाउपालिमा संचालित विकास निमार्णकाे काममा असन्तुष्टि जनाउदै मंगलबार पालिकाका पराजित अध्यक्ष बेदराज लामाले ध्यानाकर्षण गराएका छन् ।
स्थानीय निर्वाचन भएकाे दुई वर्ष पुगेकाे...
रामेछाप -
सुचना आयाेगका अायुक्त किरण कुमार पाेखरेलले पत्रकारलाई निराश नहुन आग्रह गर्नु भएकाे छ ।
राष्ट्रिय सुचना आयाेगले जिल्ला प्रशासन कार्यालय रामेछापमा साेमबार राखेकाे सुनचाकाे...
रामेछाप -
जिल्ला प्रशासन कार्यलय रामेछापले अाईतबार गरेकाे अनुगमनमा रामेछापका ६ कार्यलयका ४२ कर्मचारी अनुपस्थित भेटिएकाे जनाएकाे छ ।
रामेछापकाे पुरानाे सदरमुकाम रामेछापमा भएका विभिन्न ६ वटा ...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले परिकल्पना गरे अनुसारकाे स्थानिय कारकार सरकार जस्ताे बन्न नसकेकाे बताउनु भयएकाे छ ।
सुनापति गाउपालिका १ सिम्पानिमा शनिबार भएकाे...
विरगञ्ज-
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारकाे सबै संरचनामा महिलाको समाज सहभागीता हुनुपर्ने बततउनु भयाे ।
नेपाल महिला सङ्घले बिहीबार विरगञ्जमा आयोजना गरेको...
रामेछाप-
नेपाल जेसिज रामेछापले मन्थलीमा अायाेजना गरेकाे वक्तित्वकला प्रतियोगितामा मन्थली माध्यमिक विद्यालय मन्थलीकी सुप्रभा सुवेदी प्रथम भएकी छिन ।
जेसिज रामेछापकाे अायाेजनामा मन्थली माविकाे मिडियाहलमा "...
रामेछाप -
नेपाली काङ्ग्रेसकाे जागरण अभियान कार्यक्रम अाजबाट देशभर शुरु भएकाे छ । जागरण अभियानका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मनमाेहन भट्टराई रामेछाप अाउनुभएकाे छ...












